५ जेष्ठ २०८१, शनिबार

Tag: बालश्रम शोषण

उस्तै छ बालश्रम शोषणको अवस्था

काठमाडौँ । ‘आउनोस् आउनोस्…कालीमाटी, त्रिपुरेश्वर रत्नपार्क…।’ कलङ्कीदेखि सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कका लागि छुटेको माइक्रो बसका सहचालक सुरज थामी चिच्याउँदै थिए । भर्खरै ११ वर्ष टेकेका उनी सिन्धुलीको घरबाट भागेर काठमाडौँ आई माइक्रो बसमा सहचालक भएर काम गर्न थालेका हुन्