६ जेष्ठ २०८१, आइतबार

Tag: बालकोट बैठकको सहमति

संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रमुख तीन त्राजनीतिक दलबीच सहमति भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने सहमति