६ जेष्ठ २०८१, आइतबार

Tag: बालकोट पुगे

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रपतिका विषयमा सहमति जुटाउन ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् । सत्ता गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा