६ जेष्ठ २०८१, आइतबार

Tag: बार्षिक प्रतिवेदन पेश

राष्ट्रिय सभामा ८ विधेयकको बार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न ८ वटा विधेयकहरुको प्रतिवेदन पेश भएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक, २०७६, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, प्रतिलिपी अधिकार(पहिलो संशोधन) विधेयक, २०७६, विद्युत विधेयक, २०७७, खाद्य