५ जेष्ठ २०८१, शनिबार

Tag: बारेन्ट्स समुद्र

बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता

मस्को । रसियाकाे पश्चिमी क्षेत्रमा रहेकाे बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाई