७ जेष्ठ २०८१, सोमबार

Tag: बारबर्दिया नगरपालिका

पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका-९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । ७ वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम