७ जेष्ठ २०८१, सोमबार

Tag: बाबुराम गौतम

कोशीमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले पाए अर्थमन्त्री उपहार

काठमाडौँ । कोशी प्रदेशमा गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमले आर्थिक मामिला तथा योजनामन्त्री उपहार पाएका छन् । कोशी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका गौतमले सपथ पनि लिएका छन् । गौतमलाई