५ जेष्ठ २०८१, शनिबार

Tag: बाजुरामा मतगणना

बाजुरामा विवादका कारण मतगणना स्थगित

बाजुरा । बाजुरामा मतगणना स्थगित गरिएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हिजोदेखि सुरु गरिएको मतगणना विवादका कारण फेरि गणना रोकिएको हो । बाजुराको हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र