५ जेष्ठ २०८१, शनिबार

Tag: बागलुङमा जीप दुर्घटना

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

ढोरपाटन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय