५ जेष्ठ २०८१, शनिबार

Tag: बहुप्रतिक्षित आकस्मिक

बहुप्रतिक्षित आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बहुप्रतिक्षित आकस्मिक मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । आज बसिरहेको मन्त्रिपरिषद्को बैठकका एजेण्डा पनि खुलाइएको छैन