२ जेष्ठ २०८१, बुधबार

Tag: बल्ल तात्यो देउवा सरकार

दार्चुला घटना र हेलिकप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौँ । अन्तत: देशभर चौतर्फी आलोचना भएपछि देउवा सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारतलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा