५ जेष्ठ २०८१, शनिबार

Tag: बर्सेनि ५ लाख कमाई

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि ५ लाख कमाई

गलकोट, बागलुङ । धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका