५ जेष्ठ २०८१, शनिबार

Tag: बर्दिवास–१४

महोत्तरीमा क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

महोत्तरी, ५ साउन । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको