६ जेष्ठ २०८१, आइतबार

Tag: बराबर मत

बराबर मत ल्याएपछि आलोपालो सभापति बन्ने सहमति

नवलपुर । नेपाली कांग्रेस नवलपरासीको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् । एक नेताका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो ।