७ जेष्ठ २०८१, सोमबार

Tag: बबी सोडारी

भौतिक पूर्वाधार मन्त्रीका छोरा सोडारी पक्राउ

धनगढी । सवारी ज्यान मुुद्दामा फरार भएका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा पक्राउ परेका छन् । मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् । २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले बतायो । सवारी ज्यान मुद्दामा