५ जेष्ठ २०८१, शनिबार

Tag: बतासे झर्ना

बतासे झर्नामा आन्तरिक पर्यटकले भरिभराउ

कञ्चनपुर, १८ असोज । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको