६ जेष्ठ २०८१, आइतबार

Tag: बढुवाको लागि सिफारिस

सशस्त्र प्रहरी बलका २० एसपी एसएसपीमा बढुवा सिफारिस, को को परे ?

काठमाडौँ । सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिले सशस्त्र प्रहरी बलका २० जना एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो । अस्ति शुक्रवार बसेको बढुवा समितिको बैठकले