५ जेष्ठ २०८१, शनिबार

Tag: बझाङको तुफानडाँडा

बझाङको तुफानडाँडा जिप दुर्घटना : मष्टा गाउँ शोकमा

बझाङ । जिप दुर्घटनामा परेर ८ जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । सदरमुकाम चैनपुरबाट