५ जेष्ठ २०८१, शनिबार

Tag: बजेट पास

प्रमुख प्रतिपक्षी दलको बिरोधका बाबजुद बजेट पास गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बाबाजुद प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी बजेटलाई पास गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचिलाई अगाडि बढाउन लाग्दा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री शर्माको विषयमा आफूहरुले अघिल्लो बैठक