६ जेष्ठ २०८१, आइतबार

Tag: बजेटको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ

बजेटको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ : गगन थापा

काठमाडौँ । सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उनले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी