६ जेष्ठ २०८१, आइतबार

Tag: बजार विस्तार

सडक पुगेसँगै बजार विस्तारः स्थानीय उत्पादन बिक्रीमा सहज

दार्चुला । पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो । बिटुले पारिबगर सडक खण्ड विस्तार