६ जेष्ठ २०८१, आइतबार

Tag: फितलो व्यवस्थापन

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा