५ जेष्ठ २०८१, शनिबार

Tag: फिक्कल गाउँपालिका

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु , पाँच जना घाइते

कात्तिक २०, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी,