६ जेष्ठ २०८१, आइतबार

Tag: फागुन–चैतमा गर्ने प्रस्ताव

माओवादी केन्द्रको विशेष महाधिवेशन फागुन–चैतमा गर्ने प्रस्ताव

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन–चैतमा विशेष महाधिवेशन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विशेष महाधिवेशन आउँदो फागुन–चैत महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय गरिएको