५ जेष्ठ २०८१, शनिबार

Tag: फाकफोकथुम गाउँपालिका

इलाममा पिकअप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका-९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन