५ जेष्ठ २०८१, शनिबार

Tag: फराकिलो अग्रता कायमै

बारा–२ मा उपेन्द्र यादवको फराकिलो अग्रता कायमै

बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता