७ जेष्ठ २०८१, सोमबार

Tag: फछर्याेट

६ खर्ब ६४ अर्ब फछर्याेट गर्न बाँकी : ४ खर्ब १८ अर्ब बेरुजु

काठमाडौँ, ३१ असार । मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछर्याेट गर्नुपर्ने रकम रु छ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको महालेखापरीक्षकको