५ जेष्ठ २०८१, शनिबार

Tag: प्राविधिक शिक्षा पढ्ने

जनप्रतिनिधिका निर्णय : प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्तिदेखि विपन्नको स्वास्थ्य बीमासम्म

दमौली । स्थानीय तह निर्वाचनबाट निर्वाचित तनहुँका १० वटै पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेर कामको सुरुआत गरेका छन् । पदभार ग्रहणसँगै जनप्रतिनिधिले सर्वसाधारणका लागि हित हुने खालका निर्णय गरेका छन् । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरभित्र सञ्चालित विद्यालयमा प्राविधिक