५ जेष्ठ २०८१, शनिबार

Tag: प्राङ्गारिक कृषि

प्राङ्गारिक कृषि उपज प्रदर्शनी शुरु

२० चैत्र, सुर्खेत । कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला पहिलोपटक शुरु भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय सहकारी दिवस एवं प्रथम कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको