६ जेष्ठ २०८१, आइतबार

Tag: प्रशिक्षण दिने

माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिंदैछ । गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि आयोजना गर्न लागेको