६ जेष्ठ २०८१, आइतबार

Tag: प्रशान्त विष्ट

नेपालगञ्ज उपमहानगरलाई अपाङ्गमैत्री बनाइने छ : नगरप्रमुख विष्ट

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाइने बताएका छन् । उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उनले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा