५ जेष्ठ २०८१, शनिबार

Tag: प्रवेश गर्दै

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा (एमाले) त्यागेका नेता घनश्याम भुसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दै छन् । भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले आज स्वागत गर्ने भएका हुन् । उनले आज काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गरेर समाजवादीमा प्रवेश गर्न