५ जेष्ठ २०८१, शनिबार

Tag: प्रवेशद्वार अलपत्र

सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

भजनी । नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको छ । नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका कारण