५ जेष्ठ २०८१, शनिबार

Tag: प्रविधिमैत्री सेवा

प्रविधिमैत्री सेवा प्रवाह गर्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ । बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा