६ जेष्ठ २०८१, आइतबार

Tag: प्रयोगशाला सञ्चालन

प्राकृतिक चिकित्सालयले प्रयोगशाला सञ्चालन गर्ने

नवलपुर । गत वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको पहिलो चरणमा उत्कृष्ट सेवा प्रदान गरी शतप्रतिशत बिरामी निको बनाउन सफल रजरको सामुदायिक प्राकृतिक चिकित्सालयले प्रयोगशाला सञ्चालन गर्ने भएको छ । नवलपुर समाज जापानले शनिबार रु ११ लाख बराबरको उपकरण