५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्रीमा दाबी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीमा दाबी रहन्छ : माओवादी नेत्री शर्मा

तिलोत्तमा । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने बताएकी छन् । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले प्रधानमन्त्रीको टुंगो गठबन्धनभित्रबाटै हुनुपर्ने