५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानन्यायाधीश नियुक्ति

प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिसका लागि संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको हो । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय