५ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेश १ का विभिन्न स्थान

बैंक अफ काठमाण्डूको प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूणर् महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी