२ जेष्ठ २०८१, बुधबार

Tag: प्रदेश प्रमुख बर्खास्त

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले