७ जेष्ठ २०८१, सोमबार

Tag: प्रदेशसभा सांसदहरु

यी हुन् एमालका ७० समानुपातिक प्रदेशसभा सांसदहरु (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख