६ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेशसभा भवन

वाग्मती सभागृह र प्रदेशसभा भवन शिलान्यास

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताउनुभएको छ । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण