५ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेशको छलफल

गठबन्धनमा प्रतिनिधिसभातर्फ लगभग सिट बाँडफाँट टुंगियो, आजदेखि प्रदेशको छलफल हुने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको लगभग टुंगो लागिसकेकोले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो शनिबार सिट बाँडफाँडका लागि भएको अनौपचारिक बैठकमा प्रतिनिधिसभातर्फ लगभग सिट बाँडफाँट टुंगो लागेपछि