५ जेष्ठ २०८१, शनिबार

Tag: प्रत्यक्ष संवाद

राप्रपा अध्यक्ष लिङ्देनले काठमाडौँमा आज जनतासंग प्रत्यक्ष संवाद गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौँमा जनतासंग प्रत्यक्ष संवाद गर्दै छन् । राप्रपा अध्यक्ष लिङ्देनले आज दिउँसो ३ बजे वसन्तपुर डबलीमा जनतासंग प्रत्यक्ष संवाद गर्ने भएका हुन् । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख