४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रत्यक्षतर्फ

आयोगद्वारा प्रत्यक्षतर्फको मतपत्र छपाई आजदेखि सुरु

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई आज बिहीबारदेखि सुरु गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुन लागेको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई आजबाट सुरु गरेको हो । आयोगले उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहने