५ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिनिधिसभामा जवाफ

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आज प्रतिनिधिसभामा जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठक बस्दैछ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आज बस्न लागेको प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभामा रक्षा