६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । सांसद नेम्वाङले