४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाको आयु

संवैधानिक इजलासमा विडारीको प्रश्न : प्रधानमन्त्रीलाई ताजा जनादेश किन चाहियो ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् । प्रतिनिसभा विघटनमा परेको रिट उपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा आज