५ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिगामी कार्य

कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । नेता थापाले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका