६ जेष्ठ २०८१, आइतबार

Tag: प्रजातान्त्रिक आन्दोलन

प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको निधन

महोत्तरी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पञ्चायतकालमा किशोरवयमै नेपाल