५ जेष्ठ २०८१, शनिबार

Tag: प्रचण्ड सरकार

प्रचण्ड सरकारमा एमालेबाट पदम गिरी र रास्वपाका एक मन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो । सत्ता गठबन्धन विघटन भएसंगै एमालेसहितको सरकार आजै बन्ने भएको छ । आजै नयाँ सरकार